नेपालगञ्ज उद्योग बाणिज्य संघको साधारणसभा शुरु

७ पुष २०७५, शनिबार १४:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा जारी छ । अर्थमन्त्री युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा जारी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी छन् । साधारणसभामा नेपालको आर्थिक विकासका लागि अर्थमन्त्रीलाई अवधारणा पेश गरिने छ ।

Next Post

प्रथम टेक्निकल सेमिनार नेपालगञ्जमा शुरु

७ पुष २०७५, शनिबार १४:५८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला प्रथम टेक्निकल सेमिनार कार्यक्रम शनिवारबाट नेपालगञ्जमा शुरु भएको छ । बाँके जिल्ला आइटी एफ तेक्वाण्दो संघको आयोजनामा दुई दिने जिल्ला प्रथम टेक्निकल सेमिनार कार्यक्रम शुरु भएको हो । प्रादेशिक खेलकुद विकास समिति प्रदेश नं. ५ अध्यक्ष भिम ओलीले टेक्निकल सेमिनारको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै […]

सम्बन्धित