सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा आइतवार पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको राजिनामा माग गरिएको हो । कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रीय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाइन् ।
निर्मलाको हत्या सामान्य खानदानको मानिसले नगरेको दाबी गर्दै खतिवडाले अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मलाको पोष्टमार्टम रिपोर्टले फरक सत्य देखाएको बताइन् ।
Next Post
नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु
२३ मंसिर २०७५, आईतवार १६:३०
सम्बन्धित
-
३ जेष्ठ २०७७, शनिबार १६:३०
दशगजास्थित जमुनाहामा ‘स्यानिटाइज’
-
३२ श्रावण २०७६, शनिबार १६:४२
भिरबाट लडेर दैलेखमा एक जनाको मृत्यु
-
६ पुष २०७८, मंगलवार १६:०४
नेपालगञ्ज कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
-
२२ पुष २०८०, आईतवार १४:१९
पीन नेपालगञ्जको अध्यक्षमा वर्मा
-
३ जेष्ठ २०७८, सोमबार १६:४६
बाँकेमा ३६५ डिष्चार्ज हुँदा ७५ संक्रमित थपिए
-
२१ मंसिर २०७७, आईतवार ०९:०५
डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो