सदरलाइनडटकम,
नेपालगञ्ज अवैधरुपमा नेपालगञ्ज भित्र्याइएको १६ वटा खसीबोका बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त खसीबोकासहित ५६ क्यारेट भारतीय अण्डासमेत प्रहरीले नेपालगञ्ज ९ बाँकेगाउँबाट नियन्त्रणमा लिएको हो ।
यस्तै भारतबाट साइकलमा अवैधरुपमा नेपाल ल्याउँदै गरको अवस्थामा ९४ वटा ब्रोइलर कुखुरा र ३ वटा साइकल कोरियनपुरबाट नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको खसीबोका, अण्डा र कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले बताए ।
Next Post
लागुऔषधविरुद्ध बाँके प्रहरीको अभियान
२२ आश्विन २०७५, सोमबार १७:१७
सम्बन्धित
-
१६ मंसिर २०७५, आईतवार १८:२६
नार्कको कार्यप्रति मन्त्री खनाल असन्तुष्ट
-
४ बैशाख २०७८, शनिबार १४:४०
कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु
-
२६ आश्विन २०८०, शुक्रबार १२:४३
नेपालगञ्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट
-
१८ जेष्ठ २०७५, शुक्रबार १८:५९
भारतीय व्यापारीबाट कुटपिट
-
३० आश्विन २०७७, शुक्रबार ०८:१३
बाँकेमा शुक्रवार १७ जना डिस्चार्ज
-
३ बैशाख २०७५, सोमबार १८:०४
उद्घाटन खेलमा जिसान बांँके ब्लास्टर विजयी