सदरलाइनडटकम,
सल्यान : सल्यानमा घर भत्किँदा घरका पाँच सदस्यको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा घरको देवाल भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण मंगलवार राती देवाल भत्किँदा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया रामकला, सात वर्षीया गंगा, ६ वर्षीया प्रमिला र चार वर्षीय छोरा रूपलालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छन् । घाइते विकको जिल्ला अस्पतालमा उपचार भईरहेको सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहले बताए ।
Next Post
छनौट खेलमा नेपाल सात विकेटले पराजित
१३ भाद्र २०७५, बुधबार १६:३७
सम्बन्धित
-
१८ श्रावण २०७८, सोमबार १३:२६
चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो, एकजना पक्राउ
-
१४ श्रावण २०७९, शनिबार १३:०४
असई चौलागाईंविरुद्ध बलात्कारको मुद्दा दर्ता
-
१० चैत्र २०७५, आईतवार १५:३९
चार बुँदे सहमतिपछि धनगढी बन्द फिर्ता
-
१ मंसिर २०८०, शुक्रबार १३:१८
बाँकेमा गोली हानेर फरार अभियुक्त पक्राउ
-
१८ माघ २०७४, बिहीबार १७:३०
सडक दुर्घटनामा मुनब्वर ड्राईभिङ्गका सञ्चालक मुनब्बर हल्वाईसहित दुईको मृत्यु तीन घाइते
-
२८ माघ २०७६, मंगलवार १३:३९
सडक दुर्घटनामा एक जना घाइते