सदरलाइनडटकम
नेपालगन्ज : भारतबाट एयर पेस्तोल लिएर नेपाल आउदै गरेका जाजरकोटका एक युवा बाँके प्रहरीको नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस नोटका अनुसार आईतबार विहान ७ बजे जमुनाह नाकाबाट नेपालगन्ज प्रवेश गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले चेकजाँच गर्दा जाजरकोट भेरी नगरपालिका–९ वस्ने वर्ष २१ का अमृत विकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
प्रहरीले विकको साथबाट १ थान एयरगन पेस्तोल र सो मा लाग्ने छर्रा ३० वटा बरामद गरी घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
Next Post
‘पूर्वाग्रही प्रतिवेदन मन्य हुँदैन’
३ भाद्र २०७५, आईतवार १७:०६
सम्बन्धित
-
३ असार २०७८, बिहीबार १७:५८
तत्कालिन मध्य र सुदूरका बाह्र जिल्लालाई १२–१२ अक्सिजन कन्सन्ट्रेटर
-
६ पुष २०७६, आईतवार १९:३०
कोहलपुुरका पत्रकार शर्मामाथि सांघातिक आक्रमण
-
१७ जेष्ठ २०७९, मंगलवार १७:३२
स्वर्गीय थापालाई कबड्डी संघ बाँकेको सम्मान
-
२७ चैत्र २०७७, शुक्रबार १४:५१
कोभिडको दोस्रो लहर : विद्यालयसहित अन्य क्षेत्र बन्द गर्ने तयारी
-
२२ जेष्ठ २०७७, बिहीबार १३:४८
उद्योगी, व्यवसायीद्वारा नेपालगञ्जमा प्रदर्शन
-
१६ बैशाख २०८०, शनिबार १४:१५
धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरे