चिकित्सकिय पेशलाई निरन्तरता दिन सह–निर्देशक डा.पोख्रेलद्वारा राजिनामा

२६ श्रावण २०७५, शनिबार १९:१२
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह–निर्देशक डा. कुमार पोख्रेलले पदबाट राजिनामा दिएका छन् ।

 उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सह–निर्देशकको रुपमा कार्यरत रहेका थिए ।


बिगत ३ वर्षदेखि अस्पतालको सह–निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका डा.पोख्रेलले बिरामीहरुको उपचारलाई प्राथमिकता दिदै सह–निर्देशकको जिम्मेवारीबाट राजिनामा दिई चिकित्सकिय पेशामा फर्किएका हुन ।

त्रिविवि शिक्षण अस्पताल महाराजगंजबाट चर्म रोगसम्बन्धी बिशेषज्ञता हासिल गरेका डा. पोख्रेल नेपालगन्ज मेडिकल कलेजको सह–प्राध्यापकको रूपमा समेत कार्य गर्दै आएका छन्।

Next Post

सूचनाको हकलाई कार्यान्वयन गर्नुपर्नेमा न्यायाधीश थारुको जोड

२६ श्रावण २०७५, शनिबार १९:१२
सदरलाइनडटकम नेपालगन्जः उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशका न्यायाधीश खुशीप्रसाद थारुले स्थानीय तहमा सुशासनका लागि सूचनाको हक महत्वपुर्ण औजार भएको बताएका छन् । डुडुवा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि शनिवार नेपालगन्जमा आयोजित विकासमा जवाफदेहिता र सूचनाको हक विषयक अनुशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कानूनले नागरिकका सबै अधिकार प्राप्त […]

ताजा अपडेट