सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिर्पोट निगेटिभ आएको छ ।
मंगलवार नेपालगञ्ज वडा नं. ८ का ५४ जनाको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिपोर्ट बुधवार निगेटिभ आएको हो । नेपालगञ्जमा ५४ जना, बर्दिया र मेडिकल कलेजबाट १२ गरी ६६ जनाको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि आएको थियो ।
३२ जनाको रिपोर्ट आउन बाँकी रहेको भेरी अस्पतालले जनाएको छ । उनीहरुको स्वाब कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङका आधारमा संकलन गरिएको थियो ।
Next Post
नेपालगञ्जमा एकैदिन १३६ जनाको स्वाब संकलन
२४ बैशाख २०७७, बुधबार १७:४१
सम्बन्धित
-
७ मंसिर २०७९, बुधबार १४:४१
गुल्मीमा जीप दुर्घटनामा पाँच जनाको मृत्यु
-
२० जेष्ठ २०७९, शुक्रबार १७:०९
हरिजनको मृत्युबारे मानव अधिकार आयोग अनुसन्धान गर्दै
-
१२ चैत्र २०७४, सोमबार १९:१८
जनप्रतिनिधिलाई राजिनामा दिन माग
-
२६ मंसिर २०७८, आईतवार १३:३९
बाँके युनेस्को क्लबकर्मी दुईजनालाई दिल्लीमा अन्तराष्ट्रिय पुरस्कार
-
३० श्रावण २०७७, शुक्रबार १५:१४
सिन्धुपाल्चोकमा पहिरो, ३८ जना बेपत्ता
-
६ आश्विन २०७८, बुधबार १३:१९
पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु