सदरलाइनडटकम
नेपालगन्ज : नेपाल प्रहरी प्रदेश नम्बर ५ अन्र्तगतको बिशेष टोलीले रुपन्देहीमा २२ केजि चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिकाका रासकुमार रोकामगर, दाङ्गका आशिष खड्का, किरण बम लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई सार्वजनिक समेत गरेको छ । प्रहरीले उनीहरुको साथबाट मोटरसाईकल समेत बरामद गरेको छ ।
पछिल्लो समय बढ्दै गएको लागुऔषध द्ुव्र्यसनका घटनाका बिरुद्धमा प्रहरी सक्रिय भएर लागेको छ । प्रहरीले धमाधम लागुऔषध कारोवारीहरुलाई पक्राउ गरिरहेको छ ।
Next Post
स्थानीय तहमा स्वास्थ्य योजनाका बारेमा एकदिने अभिमुखिकरण
१७ असार २०७५, आईतवार १३:४८
सम्बन्धित
-
१९ फाल्गुन २०७६, सोमबार १६:२९
कोरोना संक्रमण लुकाएको आरोपमा दक्षिण कोरियाका धार्मिक नेतामाथि छानबिन हुँदै
-
१० कार्तिक २०७५, शनिबार १८:२५
रेड पाण्डाको छालासहित शाही पक्राउ
-
२४ फाल्गुन २०७८, मंगलवार १३:५७
नेपालगञ्ज–१८ मा धमाधम सडक शिलान्यास हुँदै
-
२९ असार २०८०, शुक्रबार १६:१४
स्रोत नखुलेको २० लाखसहित बाँकेमा एकजना पक्राउ
-
७ चैत्र २०७९, मंगलवार १३:१६
राष्ट्रिय क्रिकेट टोलीका ६ जनालाई लुम्बिनीले जनही १ लाख पुरस्कार दिने
-
२४ बैशाख २०७७, बुधबार १४:१४
प्रदेश पाँचले गर्यो कोरोना संक्रमणबाट जोगिन विभिन्न १२ निर्णय