उद्यमशिलताका बिषयमा अन्तरक्रिया

४ असार २०७५, सोमबार २०:४६
 

सदरलाइनडटकम
४ असार, नेपालगन्ज : युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

कार्यक्रमका सहभागिहरुले युवा उद्यमीलाई प्रोत्साहन गर्न बिभिन्न कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिइएयो ।


सामाजिक विकास मन्च बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा भएको उद्यमशिलता पुर्वाधारका लागि युवा उद्यमी र सरोकारवालाबीच भएको अन्तरक्रियामा यस्तो बताइएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका प्रमुख रामसुरेश यादवले युवाहरु उद्यमशिलतामा लागे मात्र देशले विकासको मार्ग पहिल्याउने बताए । कार्यक्रममा मन्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।

Next Post

आजैबाट समाचार पढ्न आउँछु भनेकी अनुपमाको निधन

४ असार २०७५, सोमबार २०:४६
सदरलाइनडटकम ५ असार, नेपालगन्ज : दुई महिना अघि बिहे भएपछि अनुपमा राजबंशी समाचार पढ्न आएकी थिइनन् । यसबीच आजबाट समाचार पढ्न आउने कुरा भएको थियो । तर सोमबार राती नेपालगन्जस्थित होटल सिग्नेटमा आयोजित एक कार्यक्रममा सहभागि हुन गएका बेला यि होनहार र युवा सन्चारकमीको निधन भएको छ । बागेश्वरी टेलिभिजनमा […]

सम्बन्धित