मन्दिरलाई सहयोग प्रदान

१९ जेष्ठ २०७५, शनिबार १९:०४
 


सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज :  तीज महोत्सवबाट बचेको पैसा बाँकेको खजुरामा मन्दिरलाई सहयोग गरिएको छ । गत तीज महोत्सवका क्रममा संकलन भएको मध्ये आधुनिक युवा सन्जालले रकम स्थानीय लक्ष्मी नारायण मन्दिरमा सहयोग गरिएको हो ।
स्थानीय युवा अगुवा बिज्ञान कक्षपतिका अनुसार रु १२ हजार र ३ थान पंखा बितरण गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, युवाहरु र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।

Next Post

जडिबुटी व्यवसाय ‘जङ्गलमा मात्र’ निर्भर हुनुनपर्ने

१९ जेष्ठ २०७५, शनिबार १९:०४
सदरलाइनडटकम २० जेठ, नेपालगन्ज :  जडिबुटी व्यवसायलाई ‘जङ्गलमा मात्र’ निर्भर गर्न नहुने आवाज उठेको छ । जङ्गलमा मात्र निर्भर रह“दा व्यवसाय संकट आउने देखिएकाले व्यवसायीहरु माझ यसको बिकल्प खोज्नुपर्ने बहस र छलफल हुन थालेको छ । नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहमद याकुव अन्सारीले जडिबुटी व्यवसायलाई दिर्घकालिनरुपमा व्यवस्थीत गर्नका […]

सम्बन्धित