चाचाको नागरिक अभिनन्दनको तयारी

१९ जेष्ठ २०७५, शनिबार ०७:५६
 

सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुदैछ । युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत संघ, संंस्थासँग गरेको छलफलमा उपस्थित भएका प्रमुख एवम् प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

Next Post

दरबार हत्याकाण्डको त्यो कालो दिन

१९ जेष्ठ २०७५, शनिबार ०७:५६
सदरलाइनडटकम १९ जेठ, नेपालगन्ज :  २०५८ जेठ १९ गते शुक्रबार राति । करिब पौनै नौ बजे । त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे । सुरुमा सिलिङ र पश्चिम भित्तामा। केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर […]

सम्बन्धित