सदरलाइनडटकम
२१ बैशाख,नेपालगन्ज : सिण्डीकेट पक्षधर यातायात व्यवसायीले बाँके लगायत देशभर यातायातका साधन बन्द गरेपछि अटोरिक्साचालकहरुले ठगीधन्दा सुरु गरेका छन् । स्थानीयस्तरमा ठुला सवारीसाधनहरु चल्न छाडेपछि निर्विकल्प बनेको अटोरिक्साले दोब्बर तेब्बर भाडा असुली गरेर यात्रुहरुलाई ठगी गरेका छन् ।
उनीहरुले यात्रुसंगहरु जर्बजस्ती पैसा असुली गरिरहेका छन् । उनीहरुले अन्य दिनभन्दा धेरै पैसा लगेको सर्बसाधारणहरुले गुनासो गरेका छन् । नेपालगन्जदेखि कोहलपुरसम्मको भाडा दुई सयसम्म लगेको पाइएको छ । प्रहरीले रिक्सा चालकहरुलाई निगरानी गर्नुपर्ने माग गरेका छन् ।
Next Post
बाँकेमा सिण्डिकेट पक्षधर समितिका छ जना पक्राउ
२१ बैशाख २०७५, शुक्रबार १३:४७
सम्बन्धित
-
१६ चैत्र २०७९, बिहीबार १९:२८
कोहलपुर–१५ चन्नहवा पेडारी नालामाथि पक्की पुल निर्माण हुने सुनिश्चित
-
१५ माघ २०७५, मंगलवार १८:३३
प्रदेशमा छुट्टै अनुसंधान ब्यूरो सक्रिय : डिआईजी अधिकारी
-
१८ जेष्ठ २०८०, बिहीबार १३:४८
प्रचण्ड र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह उदघाटन गरे
-
१० कार्तिक २०७८, बुधबार १३:०२
आर्थिक अवस्था कमजोर भएका कराते र तेक्वान्दोका खेलाडिलाई सुमनको खेलपोषाक सहयोग
-
२२ फाल्गुन २०७५, बुधबार १७:५४
रेशम चौधरीसहित ११ जनालाई जन्मकैद
-
८ मंसिर २०७७, सोमबार १४:१०
स्वास्थ्य राज्यमन्त्रीले गरे भेरी अस्पतालको निरीक्षण