हिरमिनियामा किसान अवलोकन भ्रमणसंगै अन्तरक्रिया

२१ चैत्र २०७४, बुधबार १९:५२
 

सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा ६ हिरमिनियामा बुधबार किसान अवलोकन भ्रमणका साथै अन्तरक्रिया गरिएको छ ।
महातरकारी उत्पादन सहकारी संस्था लिमिटिडको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले सचेतनामुलक कार्यक्रम गर्दा वडा कार्यालयबाट सहकार्य र समन्वय गरेर सञ्चालन गर्न आयोजकलाई सुझाव दिए ।
हिरमिनिया तरकारीलगायत कृषि पकेट क्षेत्र नै रहेकोले यहाँका कृषकहरुको क्षमता अभिबृद्धिका लागि वडा कार्यालयले हातेमालो गर्न तयार रहेको भन्दै उनले कृषक र कृषिको समग्र विकासका लागि काम गर्न आग्रह गरे ।
निरञ्जन सिँह सोडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किसानलाई गहँ बालीको अवलोकन भ्रमणका साथै अन्तरक्रिया मार्पmत सुझाव सल्लाह लिइएको सामुदायिक कार्यकर्ता धर्मराज यादवले बताए । यदुराज मिश्रको सहयोगमा


 

Next Post

वडा नं. १२ लाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षाको वडा घोषणा गरिदै

२१ चैत्र २०७४, बुधबार १९:५२
सदरलाइनडटकम २१ चैत, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपलिका वडा नं. १२ लाई बालमैत्री स्थानीय शासन घोषण गर्ने अभियान अन्र्तगत २०७५ असोज २० गते भित्र सो वडालाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षाको वडा घोषणा गरिने भएको छ । सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ वडा समितिको […]