नशा रोगीका लागि स्वास्थ्य शिविर गरिने

२ चैत्र २०७४, शुक्रबार १७:३०
 

सदरलाइनडटकम 
२ चैत, नेपालगन्ज  : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जमा बिशेष उपचार पद्धती शिविरको आयोजना गरिने भएको छ ।
सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको सपना भटट्राईले जानकारी दिएकी छनु । उनका अनुसार साई भक्त द्धारा आयोजना गरिन लागिएको सो शिविर बिशान ठिक छ बजे नेपालगन्जमा शुरु हुने छ । तीन घण्टासम्म आयोजना गरिने सो कार्यक्रम निःशुल्क रहेको भटट्राईले जानकारी दिएकी छन् ।


 

Next Post

बाँकेको नरैनापुर शैक्षिक सुधारका लागि खरो उत्रिँदै

२ चैत्र २०७४, शुक्रबार १७:३०
सदरलाइनडटकम २ चैत, नरैनापुर (बाँके) :  बाँकेको विकट नरैनापुर गाउँपालिकामा शैक्षिकस्तर सुधारका लागि विभिन्न खाले पहल सुरु भएको छ । बघौडाको विकासको आधार नै शिक्षा भएकाले शैक्षिकस्तर सुधारका लागि निरन्तर छलफल, अन्तरक्रिया र बहस हुन थालेको हो । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि शिक्षालाई विकासको […]

सम्बन्धित