सेमिनर तथा सांस्कृतिक कार्यक्रम

२२ पुष २०७३, शुक्रबार १०:४२
 

दिनेश खड्का खप्तडी /सदरलाइन 
२२ पुस, मलेसिया   : पछिल्लो समय प्रवास मै रहेर कहि समय अनलाईनको माध्यमलाई सहि प्रयोग गर्दै स्वास्थ्य नै धन हो भने मुल उदेश्यमा केन्द्रीत रहेर मलेसिया केलाङ DXN परिवारद्वारा चाईनिज नयाँ वर्षको अवसरमा सस्कृतीक कार्यक्रम हुने भएको छ ।
DXN हाम्रा लागि किन आवश्यक यसलाई कसरी समाजमा रुपान्तर गर्न सकिन्छ लगायतका बारे जानकारी सगै महत्वपुर्ण मोटिभेशन ,जीवन परिबर्तनका कुराहरु सिकाउन सो कार्यक्रम आयोजना गरिएको आयोजक ले दाबि रहेको छ ।


साथै सो सेमिनार सांकृतिक मनोरञ्जनको लागि नेपालका ख्याती प्राप्त कलाकार गायक तथा मोडेल मदन परियार, गायिका तथा मोडेल भिम गुरुङ्ग र साथमा प्रवाशी कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक दिपक सघर्षले बताए । कार्यकम २८ जनवरी शनिवारमा केलाङ स्थित होटेल गोलकोर्सको हलमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यक्रम व्यवस्थापन तथा शान्ति स्वयमसेवक सम्बन्धित दुईदिने सेमिनार सम्पन्न

२२ पुष २०७३, शुक्रबार १०:४२
सदरलाइनडटकम   २३ पुस, नेपालगन्ज : क्रियटिभ ह्याण्ड्सको मुख्य आयोजनामा नेपालगन्जमा सुरुभएको दुईदिने कार्यक्रम व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) तथा शान्ति स्वयम सेवक (पिस भोलन्टियर) सेमिनार सम्पन्न भएको छ । नेपालगन्जका विभिन्न व्यवस्थापन, सोसियल वर्क र होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका २५ युवा सहभागी सेमिनारमा ईभेन्ट म्यानेजमेन्ट विज्ञ दीपक थापा मुख्य प्रशिक्षक […]