सदरलाइनडटकम १२ असोज, नेपालगन्ज : शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले विशेष अवस्थाका विद्यार्थीका लागि लक्षित गर्दै स्रोत कक्षा सञ्चालन रहेको बताएका छन् । विभागमा समावेशी शिक्षा फाँट हेर्दै आएका उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन समय र प्रविधिको विकाससंगै स्रोत कक्षालाई पनि विकशित गर्दै लैजाने सरकारको नीति रहेको स्पष्ट […]