विश्व युवा दिवसको अवसरमा युवा परिसद बाँकेद्वारा विभिन्न कार्यक्रम

२९ श्रावण २०७३, शनिबार ०५:१२
 

सदरलाइनडटकम
२९ साउन, नेपालगन्ज : विश्व युवा दिवसको अवसरमा जिल्ला युवा परिसद बाँकेको कार्यालय उद्दघाटन सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।  13941114_10206826942494386_1607201372_n नेपालगन्ज रंगशाला नजिकै परिसदको कार्यालय सञ्चालनमा ल्याईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले एक कार्यक्रमका बीचमा सो कार्यालयको उद्दघाटन गरेका हुन ।
जिल्ला युवा परिसद बाँकेका अध्यक्ष कमल बस्नेतको अध्यक्षतामा सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसैबीच विश्व युवा दिवसका अवसरमा परिसदले नेपालगन्जको धम्बोझी चोकमा दिप प्रज्ज्वलन गरेको छ । सो कार्यक्रममा जिल्लामा रहेको युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाको सहभागिता रहको परिसदका अध्यक्ष बस्नेतले जानकारी दिए ।  14011955_10206827438746792_1326884577_n


14018136_10206827406545987_1765489843_n14012109_10206826946734492_1640174733_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक

२९ श्रावण २०७३, शनिबार ०५:१२
  सदरलाइनडटकम २९ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलले आफ्नो उम्मेदवारहरु सार्वजनिक गरेको छ । नेपालगन्जमा एक समारोह आयोजना गरी बैश्य नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेको हो । सो प्यानलमा उद्योग तर्फको उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्यतर्फ […]