सदरलाइनडटकम
२९ साउन, नेपालगन्ज : विश्व युवा दिवसको अवसरमा जिल्ला युवा परिसद बाँकेको कार्यालय उद्दघाटन सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपालगन्ज रंगशाला नजिकै परिसदको कार्यालय सञ्चालनमा ल्याईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले एक कार्यक्रमका बीचमा सो कार्यालयको उद्दघाटन गरेका हुन ।
जिल्ला युवा परिसद बाँकेका अध्यक्ष कमल बस्नेतको अध्यक्षतामा सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसैबीच विश्व युवा दिवसका अवसरमा परिसदले नेपालगन्जको धम्बोझी चोकमा दिप प्रज्ज्वलन गरेको छ । सो कार्यक्रममा जिल्लामा रहेको युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाको सहभागिता रहको परिसदका अध्यक्ष बस्नेतले जानकारी दिए ।
Next Post
नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक
२९ श्रावण २०७३, शनिबार ०५:१२
सम्बन्धित
-
१० चैत्र २०७७, मंगलवार १७:२४
खोरबाटै भाग्यो नरभक्षी बाघ, सतर्क रहन आग्रह
-
२७ पुष २०७९, बुधबार १४:०२
रोल्पामा नागरिकतामा दोस्रो श्रीमानको नाम राख्ने बढे
-
२१ फाल्गुन २०७६, बुधबार १८:४२
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
३० आश्विन २०७७, शुक्रबार ०७:५०
रुकुम पश्चिमका कोरोना संक्रमितको बाँकेमा मृत्यु
-
३ कार्तिक २०८०, शुक्रबार १३:२९
नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु
-
२ माघ २०७८, आईतवार १४:४५
जमुनाहा हेल्थ डेस्कका स्वास्थ्यकर्मीनै संक्रमित