कञ्चनपुरमा श्रीमान–श्रीमती मृत भेटिए

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १३:१५
 

नेपालगञ्ज : कञ्चनपुरको लालझाडी गाउँपालिका– १ बिनबारीमा एक दम्पती आफ्नै घरमा आइतवार मृत फेला परेका छन् ।

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

‘घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ । श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा उद्यमी बस्नेतको निधन

२६ कार्तिक २०८०, आईतवार १३:१५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेर बिभिन्न संघ संस्था तथा शिक्षाको क्षेत्रमा अतुलनिय योगदान दिएका राम वहादुर वस्नेतको ५७ बर्षको उमेरमा शनिवार राति ११ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ । लामो समय ब्रिटिश आर्मिमा रहेर सेवा निवृत जिवन विताईरहेका वस्नेत स्थापना कालदेखि गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुर २ […]

सम्बन्धित