दशैँको दोस्रो दिन, ब्रह्मचारिणीदेवीको पूजा गरिँदै

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १४:२८
 

नेपालगञ्ज : दशैँको दोस्रो दिन सोमवार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ ।

ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित

२९ आश्विन २०८०, सोमबार १४:२८
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–१ मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरू रहेका छन् । रेरी बाँकेले बहिरा अपाङ्ग बालबालिकाहरूका लागि निःशुल्क रुपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ । उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकाहरुमध्ये श्री दहित आधारभूत माध्यमिक विद्यालयमा […]