कोहलपुरस्थित खाल्डोमा एक बृद्ध मृत फेला

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:०२
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १ स्थित बसपार्क नजिक खाल्डोमा एक बृद्ध मृत अबस्थामा फेला परेका छन् ।

घोप्टो अबस्थामा फेला परेको बृद्धको पहिचान हुन सकेको छैन । कालो टिसर्ट र प्रहरीको पोषाक जस्तो देखिने हाफ पाईन्ट लगाएका उनको पहिचान हुन नसकेको हो ।


घटनास्थलबाट बृद्धलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिस्तृत बिबरण आउन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत प्रवेश गर्दा नेपालीलाई अनिवार्य परिचयपत्र

५ श्रावण २०८०, शुक्रबार १४:०२
नेपालगञ्ज : पाकिस्तानी नागरिक सीमा हैदर नेपालको बाटो हुँदै भारत पुगेको खबर फैलिएपछि भारतीय सुरक्षाकर्मीले परिचयत्र नभएका नेपालीलाई भारत प्रवेशमा रोक लगाएका छन् । भारतीय केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । बहराईच जिल्लासँग जोडिएको बर्दिया र बाँकेको सीमा नाकामा पाकिस्तानी […]