बढैयाताल गाउँपालिकामा समिक्षा गरिँदै

सदरलाइन संवाददाता १९ फाल्गुन २०७९, शुक्रबार १४:०८
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० मा सञ्चालनमा रहेका कार्यक्रमहरुको समिक्षा शुरु गरेको छ । बढैयाताल गाउँपालिकाको आयोजना सञ्चालन गरिएको कार्यक्रमहरुको समिति हाल चलिरहेको छ ।

समिक्षामा गाउँपालिकाका विभिन्न शाखा वडा कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरु बारे जानकारी गराइएको छ । हालसम्म कृषि शाखा, पशु शाखा स्वास्थ्य शाखाको प्रगति विवरण शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति दिएका छन् ।


समितिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव, पत्रकार लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली डिस्टिलरीको फोहोरले स्वास्थ्यमा समस्या

१९ फाल्गुन २०७९, शुक्रबार १४:०८
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिस्टिलरी प्रालिबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव जीवनसँगै कृषि उत्पादनमा समेत प्रतिकूल असर पारेको छ । सो फोहोरबाट आउने दुर्गन्ध र फोहोरका कारण डिस्टिलरी आसपासको बस्तीमा बस्न, खान र आवागमन गर्नसमेत समस्या भएको छ । किसानले लगाएको कृषि […]