कोहलपुर नगरस्तरीय चित्रकला प्रतियोगिता सोमवार हुँदै

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १३:१६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा चित्रकला प्रतियोगिता सोमवार हुन लागेको छ ।

फागुन १ गते शिव शक्ति आधारभूत विद्यालयकमा नगर स्तरीय चित्रकला प्रतियोगिता भोली हुन लागेको कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले जानकारी दिए ।


कोहलपुर नगर भित्रका सबै सामुदायिक विद्यालयका आधारभूत तह कक्षा १ देखि ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १ जना छात्र/छात्रालाई सहभागी हुन हमालले जानकारी दिए । ‘हाम्रो विद्यालय हाम्रो फुलबारी’ भन्ने मुल विषयबस्तुमा चित्रकला प्रतियोगिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा टेलिकमका थप १० टावर राख्न माग

२९ माघ २०७९, आईतवार १३:१६
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका थप १० वटा टावर राख्नका माग गरिएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० ओटा टेलिकमको टावरमध्ये १० ओटा टावर राप्ती सोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ । हाल नेपाल टेलिकमको टावर राप्ती सोनारीमा […]