जिल्ला प्रहरी कार्यालय बाँकेलाई मन्त्रालयको सम्मान

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १६:३४
 

नेपालगञ्ज : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ ।

मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसारपसारविरुद्धको १६औं राष्ट्रिय दिवस–२०७९ को अवसरमा मानव बेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित–प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको भन्दै जिप्रका बाँकेलाई सम्मान गरेको हो ।


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सम्मान प्रदान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्ने

२० भाद्र २०७९, सोमबार १६:३४
नेपालगञ्ज : घोषणाको ५ वर्षपछि बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण अघि बढ्ने भएको छ । विगतमा जग्गा विवादलगायत विभिन्न समस्या देखिए पनि पछिल्लो समयको कार्य प्रगतिले उद्योगी तथा व्यवसायीमा आशा जगाएको हो । सरकारको नीतिअनुसार औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाइन गरिएको […]