कञ्चनपुरस्थित एक होटलको कोठामा युवक मृत फेला

सदरलाइन संवाददाता २१ बैशाख २०७९, बुधबार २०:०६
 

कञ्चनपुर: कञ्चनपुरस्थित नाइन इलेभन होटलको कोठामा एक जना युवक मृत फेला परेका छन्।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन्।

पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा–२ मा प्रभाव बढाउँदै एमाले उम्मेदवार खत्री

२१ बैशाख २०७९, बुधबार २०:०६
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका एमालेका वडा नम्बर २ को वडा अध्यक्ष पदका उम्मेदवार समरबहादुर खत्रीले आफ्नो सक्रियता बढाउँदै लगेका छन । अध्यक्ष तथा सदस्य पदका उम्मेदवार आफ्ना समर्थकहरु सहित हरेक घरमा आफ्ना योजना तथा प्रतिवद्धता लिएर पुगिसकेका छन । गाउँटोल देखिबजार चोकसम्म घरदैलो अभियान सकिएको अध्यक्ष पदका उम्मेदवार […]