बाँकेमा बिहीवार कोरोना निल

सदरलाइन संवाददाता २६ फाल्गुन २०७८, बिहीबार १४:४७
 

नेपालगञ्ज : बाँकेमा बिहीवार कोरोना भाइरस संक्रमण निल भएको छ । ४५ जनाको पीसीआर र २४२ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १२, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।


यस्तै जमुनाहा नाकामा २४२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा कोरोना नदेखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुमको जंगलमा एक दर्जन बढी बम भेटिए

२६ फाल्गुन २०७८, बिहीबार १४:४७
नेपालगञ्ज : जंगलमा ड्रमभित्र एक दर्जन बढी बम लुकाइराखेको अवस्थामा फेला परेका छन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको बुर्किसल्लाको जंगलमा एक दर्जन बढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो दिउँसो जंगलको ओढारमा प्लास्टिकको ड्रममा लुकाएर […]