खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १४:०३
 

नेपालगञ्ज : खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरमपुर घर भई सोही उद्योगमा काम गर्ने जाहिद शाहका एक वर्षीया छोरी सबिना शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छारे रोग बारे नेपालगन्जमा अन्तरक्रिया

२ फाल्गुन २०७८, सोमबार १४:०३
नेपालगन्ज : नेपालगन्जमा छारे रोग बारे अन्तरक्रिया गरिएको छ । अन्तराष्ट्रिय छारेरोग दिवसको अवसर पारेर सो कार्यक्रम गरिएको हो । कार्यक्रममा न्युरो सर्जन डाक्टर जोशन न्यौपानेले शरीरको सबै भाग नियन्त्रण गर्ने दिमाग न्यून मात्राको करेन्टको (माइक्रो भोल्ट) सञ्चारले चल्ने र कारणबस करेन्टको सञ्चार धेरै मात्रामा भए सोही दिमागको हिस्साले नियन्त्रण […]

सम्बन्धित