२ लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता १३ माघ २०७८, बिहीबार १३:३२
 

नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जको जयसपुरबाट बरामद भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना, फलफुल, तरकारी लगायत बरामद भएको हो ।

बुढाका अनुसार बरामद गरिएको दुई लाख २० हजार मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालको सीमाको वर्तमान अवस्था, समस्या तथा समाधानका लागि सुझाव

१३ माघ २०७८, बिहीबार १३:३२
नेपालमा सीमा विवाद सम्बन्धी विषयहरु विभिन्न समयमा आउने अनि फेरी सेलाउने चलन धेरै समयदेखि आएको पाइन्छ । विशेष गरी लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र अतिक्रमणको सवालले विशेष चर्चा बटुल्छ । दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित लिपु भन्ञ्याङ प्राचिन कालदेखि नै नेपाल तिब्बत बिचको प्रमुख व्यापारिक नाकाका रुपमा रहदै आएको छ […]