अवैध सामान बरामद गरी भन्सार बुझाइयो

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १६:००
 

नेपालगञ्ज : भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नं. १० बाट लत्ताकपडा, पास्ता, घण्टी, सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो ।


बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दुईजना फरार प्रतिवादी पक्राउ

२० आश्विन २०७८, बुधबार १६:००
नेपालगञ्ज : बिभिन्न अभियोगमा अदालतबाट सजाय पाएर फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार प्रतिवादी जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवा बस्ने २५ वर्षीय पटवारी लोधलाई प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतको २०७५ साल माघ ९ गतेको फैसलाले ११ दिन कैदसजाय पाएका […]

सम्बन्धित