नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १९:१६
 

काठमाडौं  : नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।

पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम ‘एवाइवान’ राखिएको छ ।


मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जारी गरेको विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईंदै

१२ श्रावण २०७८, मंगलवार १९:१६
नेपालगञ्ज : भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित बुधवार मनाइँदैछ । हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ । अरु मौसम भन्दा बर्खामा यो रोग बढी देखा […]