कोहलपुरमा आइतवारदेखि लकडाउन गर्ने निर्णय

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार १७:४७
 

नेपालगञ्ज : बाँकेको कोहलपुरलाई पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलनपछि आइतवारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।


कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजसेवी शाहद्वारा भेरीलाई १ लाख सहयोग

११ बैशाख २०७८, शनिबार १७:४७
नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा अक्सिजनको अभाव भएपछि सहयोगी हातहरु अघि बढेका छन् । अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गर्ने कार्य जारी छ । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी घर दाङ भएका नेपालगञ्ज निवासी समाजसेवी एवं सफल युवा ब्यवसायी संगम शाहले […]