नवरात्रको छैठौं दिन कात्यायनीको पूजा गरिँदै

सदरलाइन संवाददाता ६ कार्तिक २०७७, बिहीबार ०९:१३
 

नेपालगञ्ज : बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन बिहीवार कात्यायनीदेवीको पूजा गरेर मनाइँदैछ । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतिकको रुपमा वर्णन गरिएको छ ।


यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

Next Post

पर्यटन र बन्यजन्तुको संरक्षणमा टेवा पुराउदै होमस्टेहरु

६ कार्तिक २०७७, बिहीबार ०९:१३
नेपालगञ्ज  : प्रकृति र बन्यजन्तुको संरक्षणमा टेवा पुराउने उद्देश्यले सञ्चालनमा ल्याईएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाईएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा बिसं.२०६७ साल फागुन १७ मा ११ घरबाट सुरु गरिएको होमस्टे अहिले २४ घरमा सञ्चालनमा रहेको सो वडाका वडा अध्यक्ष समेत रहेका सञ्चालक परशुराम चौधरीले बताए । […]