सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको नियमित पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिकामा १७ देखि ३५ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरमा २ सय २६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
Next Post
खजुरा अस्पतालको विकासमा लागिपर्ने : अध्यक्ष केसी
१९ जेष्ठ २०७७, सोमबार १६:४३
सम्बन्धित
-
१९ जेष्ठ २०७८, बुधबार १९:३१
भेरी अस्पताल अध्ययन समितिको प्रतिबेदन ‘सुनियोजित नभई आवेगमा’ भएको निश्कर्ष
-
२१ कार्तिक २०७५, बुधबार १४:४१
काठमाण्डौमा दश लाख मूल्य बराबरको पटाका नष्ट
-
६ असार २०७४, मंगलवार ०८:४७
आचार संहिताको खिल्ली उडाउदै गृहमन्त्री नै चुनावको प्रचार गर्दै घरदैलोमा
-
१५ भाद्र २०७९, बुधबार १३:००
तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकको मृत्यु
-
१२ आश्विन २०७८, मंगलवार १५:४९
काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने
-
३० फाल्गुन २०८०, बुधबार १५:०८
बिलनै प्रयोग नगरी मासु पसलबाट कारोबार