सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा दुईवटा बाल्टी बम फेला परेको छ । वडा नम्बर ३ मा भइरहेको मतदान केन्द्रनजिकै फेला परेको शंकास्पद वस्तु बाल्टी बम रहेको प्रहरीले पुष्टि गरेको हो ।
मतदान केन्द्र रहेको गोरखा आधारभूत विद्यालय रामबस्तीभन्दा करीब २०० मिटर पूर्वपट्टी सडक छेउमा रहेका दुइटा बाल्टी बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । उक्त सडकमा सर्वसाधरणलाई हिँड्नसमेत रोक लगाइएको थियो ।
Next Post
कोहलपुरमा ८० प्रतिशत मत खस्यो आजै गणना गर्ने तयारी हुँदै
१४ मंसिर २०७६, शनिबार १५:५८
सम्बन्धित
-
१ चैत्र २०७३, मंगलवार १९:२५
मोर्चाको अबरोधकै बीचमा एमालेको आमसभा सम्पन्न (फोटो कथा सहित)
-
२२ भाद्र २०७८, मंगलवार १५:०१
निजामति सेवा दिवसका अवसरमा ५४ जनाले गरे रक्तदान
-
१३ आश्विन २०८०, शनिबार १३:११
आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
-
५ कार्तिक २०७५, सोमबार १९:२६
प्रदेशसभा सांसद नमूनाले भनिन् : बाँकेकाे बघौडामा चैत्रभित्रै विद्युत झलमल (भिडियोसहित )
-
२२ चैत्र २०७५, शुक्रबार १४:५२
नेपालगञ्जको ल्याण्डफिल साइटको परीक्षण बैशाखमा
-
१८ मंसिर २०७६, बुधबार १७:३९
ट्रकको ठक्करबाट बाँकेमा दुई जनाको मृत्यु