सदरलाइनडटकम,
नेपालगञ्ज : युकेएड सीपको आर्थिक सहयोगमा २० जना किशोर किशोरीहरुका लागि १० दिने आधारभूत लेखा सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ ।
रोजगारी सर्भिसेस प्रालि तथा मानसले आयोजना गरेको तालिममा १० जना किशोर तथा १० जना किशोरी सहभागी रहेको मानसका सतिश अधिकारीले जनाएका छन् ।
सीप कार्यक्रमका परियोजनाका प्रबन्धक मनोज कुमार सुनुवारले प्रदेश नम्बर २ र ५ का दुई हजार किशोर किशोरीलाई रोजगारी प्रदान गर्ने उदेश्य अन्तर्गत लेखा सम्बन्धी तालिममा नेपालगञ्जका युवाहरुलाई सहभागी गराइएको जानकारी दिए ।
उनका अनुसार तालिम लगत्तै सबै २० जनालाई नेपालगञ्ज क्षेत्रमै रोजगारी समेत प्रदान गरिने छ । तालिमको सहजीकरण चार्टर एकाउन्टेन्ट आर्जन अधिकारीले गरि रहेका छन् ।
Next Post
अनुसन्धानमा प्रहरी र वकिलको भूमिका महत्वपूर्ण हुने डीआईजी शाहको भनाई
४ मंसिर २०७६, बुधबार १५:५०
सम्बन्धित
-
२५ चैत्र २०७९, शनिबार १४:३३
प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविर सम्पन्न
-
३० आश्विन २०७८, शनिबार १३:३४
हडियाबाबा आश्रममा कल्पबृक्ष रोपण
-
७ फाल्गुन २०७९, आईतवार १५:३८
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा ४६ विपन्न व्यवसायीलाई ८० लाख लगानी
-
८ कार्तिक २०७९, मंगलवार १२:२९
मंगलवार अपरान्ह सूर्यग्रहण लाग्दै
-
२ श्रावण २०७७, शुक्रबार ११:०३
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ४० पुग्यो
-
२ फाल्गुन २०८०, बुधबार १४:२५
बाँकेमा धार्मिक र सामाजिक सद्भावको मेला शुरु