सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुरमा बृहद् योग विज्ञान शिविर शुरु भएको छ । शनिवारदेखि शुरु भएको योग शिविर बिहान ४ देखि ६ बजेसम्म पाँच दिनसम्म सञ्चालन हुनेछ । शिविर १५ गतेसम्म चल्ने छ । पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिनुहुने भएको छ । योगमा पहिलो दिन एकहजार भन्दा बढिको सहभागिता थियो ।

