सदरलाइनडटकम,
काठमाण्डौ : सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ । राष्ट्रियसभा गृह काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते ११ बुँदे सहमतिमा हस्ताक्षर गरे ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरु उपस्थित रहेका छन्। सहमति पत्रमा सिके राउतले पृथकतावादी अन्दोलन छाडेर मुल धारको राजनीतिमा आउने विषय उल्लेख गरिएको छ ।
Next Post
खजुरामा मनाइयो अन्तर्राष्ट्रीय महिला दिवस
२४ फाल्गुन २०७५, शुक्रबार १५:५६
सम्बन्धित
-
२७ श्रावण २०७९, शुक्रबार १४:५७
तीन वर्षमा लुम्बिनीका सांसदको औषधि खर्च आधा करोड बढी
-
२७ फाल्गुन २०७८, शुक्रबार १४:१३
रुकुमको जंगलमा एक दर्जन बढी बम भेटिए
-
३ आश्विन २०७८, आईतवार ०९:५४
प्याब्सनको नेपालगञ्ज उपमहानगर स्तरीय कमिटीमा विकास बज्राचार्य
-
८ असार २०७३, बुधबार १४:१९
नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसमा बिएस्सी सिएसआइटी पढाई यसै वर्षदेखि
-
१९ फाल्गुन २०८०, शनिबार १५:१९
नेपालगञ्ज–गुलरिया सडकखण्ड पेडारीमा पुल बन्ने
-
९ आश्विन २०७४, सोमबार १७:२९
प्राविधिक पत्रकार संघ बाँकेको अध्यक्षमा नरेन्द्र