सदरलाइनडटकम,
कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारालाई उन्मुक्ति नमिल्ने दाबी गरेका छन् । शुक्रवारदेखि भीमदत्तनगरबाट शुरु हुने महिला हिंसा न्युनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आएका उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा अपराधीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए ।
घटनाको अनुसन्धान भईरहेको भन्दै प्रहरी महानिरीक्षक खनालले अनुसन्धानमा समय लागेपनि ढिलोचाँडो अपराधी पत्ता लाग्ने र दोषीमाथि कारबाही हुनेमा ढुक्क हुन आश्वासन दिए । उनले महिलामाथि हुने हिंसालगायतका अपराध नियन्त्रण गर्न प्रहरी सक्रियतापूर्वक लागेको दाबी गरे ।
Next Post
कृष्णसार एफएमको ‘आउ नाचौ तीज’को अडिशन जारी
२२ भाद्र २०७५, शुक्रबार १४:५०
सम्बन्धित
-
८ कार्तिक २०७४, बुधबार १३:५१
कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ
-
१० चैत्र २०७८, बिहीबार १३:३२
नेपालगञ्जमा प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव भेटियो
-
१८ आश्विन २०७६, शनिबार १३:५५
गुरुनानक शोभायात्राको मन्त्री राईद्वारा स्वागत
-
१६ श्रावण २०७५, बुधबार १८:२१
भारतको दिल्लीबाट ठूलो संख्यामा नेपाली महिलाको उद्धार
-
१६ कार्तिक २०७६, शनिबार १३:३१
नेपाली सेनाले भित्र्यायो नयाँ विमान
-
३१ असार २०७८, बिहीबार १६:३३
सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु