दुव्र्यसन बिरुद्धको दिवश मनाइने

२७ जेष्ठ २०७५, आईतवार १९:००
 

सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज :  लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसर पारेर नेपालगन्जमा बिभिन्न कार्यक्रमको आयेजना गरिने भएको छ । लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने उदेश्यले आईतबार परिवर्तन समूहको अगुवाईमा भएको पूर्वतयारी छलफल गरिएको छ ।
छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी तालिम केन्द्रका एसएसपी दिपक बोहर,ा जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायण डाँगी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा परिवर्तन समूहकी कार्यक्रम संयोजक इन्द्रा जिसीले लागुऔषध दुव्र्यसन बिरुद्धको दिवश बनाउने बिषयमा बिभिन्न कुराहरु राखेकी थिइन ।

Next Post

उप–मेयर क्रिकेट प्रतियोगितामा साईनिङ स्टार र जनज्योती विजयी

२७ जेष्ठ २०७५, आईतवार १९:००
सदरलाइनडटकम २७ जेठ, कोहलपुर (बाँके) : प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएका खेलमा साईनिङ स्टार मावि र जनज्योती मावि बिजयी भएका छन । पहलो खेलमा साईनिङ स्टार माविले । ग्रिनपिसका मावि विरुद्ध २ रनको रोचक जित निकालेको थियो । टस जितेर […]