सदरलाइनडटकम
१६ जेठ नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका वडा नं. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ नं.को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको हो ।
बाँके प्रहरीका सह प्रवक्ता तथा प्रहरी निरिक्षक रणबहादुर विष्टले टेक्टर र सो को चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
Next Post
पोल मर्मतमा ढिलाई हुँदा हप्तादेखि अन्धकारमा
१६ जेष्ठ २०७५, बुधबार १५:२५
सम्बन्धित
-
१९ भाद्र २०७७, शुक्रबार ११:२८
अब भेरी अस्पतालमा २२ सयमै कोरोना जाँच
-
१७ जेष्ठ २०७८, सोमबार १०:१०
दाङमा सर्पले टोक्दा एक जनाको मृत्यु
-
२० पुष २०७९, बुधबार १५:५६
नेपालगञ्जका सरसफाईकर्मीलाई पिपिई सेट वितरण
-
१९ श्रावण २०७७, सोमबार १५:२२
नेपालगञ्जका थप नौ जनामा कोरोना पुष्टि
-
१८ बैशाख २०७५, मंगलवार १६:२४
उपभोक्ताको मन पारीकै बजारमा
-
८ जेष्ठ २०७८, शनिबार ११:२४
बाँकेमा फरार अभियुक्त पक्राउ