सदरलाइनडटकम
२५ बैशाख, नेपालगन्ज : प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र पानी उद्योग संघ बाँकेको सहयोगमा मंगलबारदेखि नेपालगन्जमा रहेका प्रहरी बिटहरुमा पानीको जार बितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर लगायतको उपस्थितीमा पानीको जार बितरण गरिएको छ ।
नेपालगन्जका १६ स्थानमा पानीको जार व्इवस्थापन गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख राजन गौतमले
बताए । यसअघि नेपालगन्जमा प्रहरी र सर्वसाधारण समेतलाई पानीको व्यवस्था थिएन ।
उपमेयर उमा थापामगर, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख गौतम, पानी उद्योग संघका अध्यक्ष बिनय श्रेष्ठ, तरुण दल बा“केका सह—सचिव बिमल चन्दले समन्वय गरी पानीको व्यवस्थापन गरिएको हो ।
Next Post
बिजोग क्षेत्रीय अस्पताल
२५ बैशाख २०७५, मंगलवार ११:४८
सम्बन्धित
-
९ आश्विन २०७४, सोमबार १८:४१
पर्वमा सामाजिक सद्भाव कायम गर्न प्रहरी प्रशासनको विषेश तयारी
-
३० आश्विन २०७९, आईतवार १८:४४
नेपालगञ्जकी नेलिसा बनिन स्याक नेपाल बाँकेको अध्यक्ष
-
१४ आश्विन २०७५, आईतवार १५:४८
प्रधानमन्त्री ओली पुगे कोस्टारिका
-
१३ चैत्र २०७९, सोमबार १३:४३
वडाध्यक्ष शेषले दिए कक्षा आठको परीक्षा
-
१३ आश्विन २०८०, शनिबार १५:०५
भारतमा वेवारिसे शव व्यवस्थापन गर्ने संस्थाको अगुवाईमा १९६ मृतकको अस्तु बाग्मती नदीमा विर्षजन गरिने
-
२१ माघ २०८०, आईतवार १४:३९
विश्व क्यान्सर दिवसमा बाँकेमा सचेतनामूलक प्रभातफेरी