सदरलाइनडटकम
१२ बैशाख, नेपालगन्ज : निहारिका फिल्म् प्रालिले ‘बाँके डान्स् आइडल’ आयोजना गर्ने भएको छ । हरेक उमेर समूहका युवा युवतीहरुलाई समेटेर उक्त नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको निहारिका फिल्म् प्रालिका प्रमुख दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले प्रतियोगिता पश्चिम नेपालकै पहिलो पटक राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी शो बन्ने दाबी गरे । उक्त प्रतियोगिताका अन्तिम प्रतिस्पर्धाहरु नेपाल टेलिभिजनको कोहलपुर प्रशारणबाट प्रशारण हुने श्रेष्ठले बताए । प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख, द्धितिय पुरस्कार ५० हजार, तिृतय पुरस्कार २५ हजार, चौथो र पांचौ पुरस्कार कभर भिडियो छायाँकनको अवसर दिने आयोजकले बताएको छ ।
बैशाख २९ गतेदेखि उक्त प्रतियोगिता शुरु हुने छ । बाँके आइडल्स् भने पनि ५ नम्बर लगायतको अन्य जिल्लाका प्रतिस्पर्धाी पनि सहभागि हुन पाउने श्रेष्ठले बताए ।
Next Post
नरैनापुरमा झण्डै १ हजार २ सयले लिए निशुल्क स्वास्थ्य सेवा
१२ बैशाख २०७५, बुधबार १८:३६
सम्बन्धित
-
१५ माघ २०७९, आईतवार १३:११
भारतीय कुखुरा आयातमा कडाई गरेसँगै स्वदेशी कुखुराको बिक्री बढ्यो
-
२७ भाद्र २०८०, बुधबार १८:२५
भेरी अस्पतालमा १४ वर्ष पूरा भएका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु
-
२ आश्विन २०७८, शनिबार १५:३२
बाँकेमा शनिवार ८ जनामा कोरोना पुष्टि
-
१० कार्तिक २०७५, शनिबार १६:२९
आइसीसी विश्वकप क्रिकेट ट्रफी पुग्यो पोखरा
-
१२ जेष्ठ २०७५, शनिबार १९:५७
बाँके डान्स आईडलको तेस्रो छनौट राउण्ड सम्पन्न
-
६ जेष्ठ २०७८, बिहीबार १६:३६
नेपालगञ्ज आईसोलेसनको सेवा उत्कृष्ट