युसएस–बंगला विमान दुर्घटनाका घाइते हरिप्रसाद सुवेदी सफल उपचारपछि ग्राण्डी अस्पतालबाट घर फर्कीए

१२ चैत्र २०७४, सोमबार १८:३५
 

सदरलाइनडटकम 
१२ चैत काठमाण्डौं : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइते हरिप्रसाद सुवेदी पनि सफल उपचारपछि आज ग्राण्डी अन्तराष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।


ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भइ घर फर्कन लागेका सुवेदीलाई खादा लगाउदै बुके दिएर सिघ्र स्वास्थ्यलाभको कामना गरे ।

Next Post

मुख्यमन्त्री पोख्रेलद्वारा सुटिङ्ग रेन्जको शिलान्यास

१२ चैत्र २०७४, सोमबार १८:३५
सदरलाइनडटकम    १२ चैत, नेपालगन्ज  : पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आगामी वर्ष नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको निरिक्षण गर्नुका साथै सुटिङ्ग रेन्जको सोमबार शिलान्यास गरेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थलको तयारीको निरिक्षण गरेपछि मुख्यमन्त्री पोख्रेलले ५ नम्बर प्रदेशको गौरबका रुपमा प्रतियोगिता हुन लागेको भन्दै […]

सम्बन्धित