२ पुष २०७४, आईतवार २१:०९
सदरलाइनडटकम ३ पुस, नेपालगन्ज : बाँकेमा विभिन्न अभियानकर्मीहलाई महिलाको आङ्ग खस्ने सवाल र प्रजनन् अधिकारको बारेमा दुईदिने अभिमुखिकरण सुरु गरिएको छ । बातावरणिय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोग र आयोजक अभियान नेपालको आयोजनामा ‘आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकार विषयमा स्थानीय स्तरमा कार्यरत संस्थाका कर्मचारीहरुलाई […]