आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन अघि झाँकीमा फोटो कथासहित

२८ मंसिर २०७४, बिहीबार ११:०८
 
सदरलाइनडटकम
२८ मंसिर, नेपालगन्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघको आयोजनामा आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्दघाटन अघि नेपालगन्जमा भब्य  झाँकी निकालिएको छ । आगामी पुस ५ गतेसम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा सञ्चालन हुने सो महोत्सवको महामहिम उप–राष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने छन् ।
सो अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा सुरेशराज शर्मा, हरीप्रसाद रावत, साहित्यकार सनत रेग्मी र यादव खरेललाई रथमा राखेर कार्यक्रम स्थलसम्म लगिएको थियो ।

 


 

Next Post

बागेश्वरी मन्दिर व्यवस्थापन गर्न पहल सुरु : सरसफाईदेखि सडक विस्तारसम्म

२८ मंसिर २०७४, बिहीबार ११:०८
सदरलाइनडटकम २८ मंसिर, नेपालगन्ज : यस क्षेत्रकै हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र नेपालगन्जको बागेश्वरी मन्दिरको बृहत्तर विकासको लागि पहल शुरु गरिएको छ । नेपालगन्ज उप–महानगर प्रमुख डा. धवल सम्शेर राणाको अध्यक्षतामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएसँगै नियमित भएका छलफल र वैठकबाट बागेश्वरी मन्दिर व्यवस्थापनसँगै पुर्वाधार विकासमा पनि पहल कदमी […]