एजेन्सीहरु : जर्मनीमा हालै जन्मिएकी एक बच्ची दुनियामै सबैभन्दा कमतौल भएकी बच्ची भएको दावी गरिएको छ । केही समय अघि जन्मिएकी ती बच्चीको नाम एमिलिया राखिएको छ । जन्मदा एमिलियाको वजन २२७ ग्राम र लम्बाई ८.६ ईन्च रहेको बताईएको छ । बच्चीको शारिरीक विकास पनि तीब्ररुपले अघि हुन थालेको छ ।
एमिलिया अहिलेसम्म अति नै कम तौल भएर पनि जीवित रहने बच्चीको नाममा रेकर्ड कायम रहेको छ । यो रेकर्ड यस अघि सिकागोमा जन्मेकी बच्चीको नाममा रहेको थियो । उनको तौल २४३ ग्राम रहेको थियो ।फाटो : सामाजिक सञ्जाल
Next Post
स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी हुने : एमाले नेता नेपाल
१० आश्विन २०७३, सोमबार १३:१२
सम्बन्धित
-
२१ भाद्र २०७६, शनिबार १५:५०
‘रोजगारी पसल’को मयेर राणाद्वारा उद्घाटन
-
२९ चैत्र २०७५, शुक्रबार १९:०१
नेपालगञ्जका किशोरीलाई आत्मनिर्भर बनाईंदै
-
४ असार २०७५, सोमबार १८:२२
लोक सेवा सम्बन्धी विषयगत प्रश्नोत्तर
-
१४ बैशाख २०७६, शनिबार १५:२९
कर्मचारी नहुँदा कालीकोटमा दैनिक कार्य प्रभावित
-
५ भाद्र २०७५, मंगलवार ०९:४४
८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया शुरु
-
२ श्रावण २०७६, बिहीबार २१:१९
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू नभए आन्दोलन