सुर्खेत १ बाट निर्वाचित तीनै जना मन्त्री

सदरलाइन संवाददाता ६ बैशाख २०८०, बुधबार १३:४२
 

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित तीनै जना सांसद मन्त्री भएका छन् । प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभातर्फ २ क्षेत्र रहेको सो ठाँउबाट तीनै जना मन्त्री भएका हुन् ।

प्रतिनिधीसभा तर्फ विजयी भएका कांग्रेस उपसभापति समेत रहेका पूर्ण बहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षा तथा कानुन मन्त्री भएका छन् ।


यस्तै प्रदेशसभा (क) बाट विजयी भएका कूष्ण जिसी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएको छन् । भने (ख) बाट निर्वाचित भएका नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका खड्ग पोखरेल सामाजिक विकास मन्त्री भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति पौडेलको उपचार दिल्लीको एम्स अस्पतालमा शुरु

६ बैशाख २०८०, बुधबार १३:४२
काठमाण्डौ : भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएर उपचार शुरु गरिएको छ । नेपालमा उपचार गराउँदा […]