कोहलपुरमा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला

सदरलाइन संवाददाता १३ कार्तिक २०७९, आईतवार १३:४९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–१३ मा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कोहलपुर नगरपालिका १३ का ६० वर्षीय श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पावर्ती बोहरा घर नजिकैको रुखमा झुडिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पवन महरा मृत्यु प्रकरण : भारतीय पक्षले माग्यो माफी

१३ कार्तिक २०७९, आईतवार १३:४९
नेपालगञ्ज : महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत […]