काँग्रेसका उम्मेदवारद्वारा भेटघाट तीब्र

सदरलाइन संवाददाता ३१ आश्विन २०७९, सोमबार १३:१२
 

नेपालगञ्ज : नेपाली कांग्रेसका उम्मेदवारहरुले भेटघाटलाई तीब्रता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा तथा प्रदेशसभा क्षेत्र नम्बर २(१) का उम्मेदवार राजकुमार बर्मा र २(२) का उम्मेदवार सुरेन्द्रबहादु हमालले सोमवार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का नेता कार्यकर्ताहरुसंग भेट गरेका हुन् ।


वडा नम्बर १४ का भवानियापुर, बालेगाउँ, बाबुगाउँ, भाटनपुर्वा लगायतका गाउँमा पुगेर उम्मेदवारहरुले कांग्रेसलाई जिताउने गरी टोल टोलमा माहोल श्रृजना गर्न आग्रह गरेको महासमिति सदस्य माया पुनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी

३१ आश्विन २०७९, सोमबार १३:१२
नेपालगञ्ज : बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई जिताउन वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी बन्न थालेका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा तालमेलका उम्मेदवारहरुलाई विजयी गराउन नेकपा एमाले र राप्रपाको वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भइसकेको र क्षेत्र नम्बर १ र […]