मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:३६
 

नेपालगञ्ज : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही–रामपुर सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल अनियन्त्रित भएर घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारको ठक्करबाट बाँकेमा महिलाको मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार १३:३६
नेपालगञ्ज : कारको ठक्करबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । करिब २८ बर्षको महिलालाई बुधवार राती २ बजे कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको गाडीले नमस्ते रेष्टुरेन्ट नजिकैे ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । ठक्कर दिने बा ४ च १९७५ नम्बरको कारलाई बिहीवार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाको […]